विद्युत् प्राधिकरण बन्यो सबैभन्दा बढी नाफा कमाउने संस्था

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये प्राधिकरण सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेको छ । महालेखा परीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको छ । यो प्राधिकरण आफैले प्रक्षेपण गरेको भन्दा बढी नाफा हो । प्राधिकरणले आर्थिक … Continue reading विद्युत् प्राधिकरण बन्यो सबैभन्दा बढी नाफा कमाउने संस्था